भारतीय पुर्व विदेश सचिव श्याम शरण ले नेपाल को जारी गतिरुध को अन्त को लागि आफु नेपाल आएको बताउनु भएको छ। दुई दिने भ्रमण् को लागि आफु नेपाल आए लगत्त त्रिभुवन भुवनेस्थलमा संचार कर्मी हरु संघ शरणले आफु भारतीय प्रधानमन्त्री मन मोहन सिंहको विशेश दुतका रुपमा नेपाल आएको स्पश्ट पार्नु भयो। राजनीतिक संकट गहिरिदै जाँदा
नेपाल आएका श्याम शरणले राजनीतिक दलका नेता हरु संघ को बैठक पछी समाधान निस्कने मा आफु विश्वस्थ रहेको बताउनु भयो ।
Wednesday, August 4, 2010
Browse » Home » » भारतीय प्रधानमन्त्रिको विशेश दूतका रुपमा श्याम शरण नेपाल मा, आझै देखी भेट सुरु।
भारतीय प्रधानमन्त्रिको विशेश दूतका रुपमा श्याम शरण नेपाल मा, आझै देखी भेट सुरु।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “भारतीय प्रधानमन्त्रिको विशेश दूतका रुपमा श्याम शरण नेपाल मा, आझै देखी भेट सुरु।”
Post a Comment