id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Tuesday, August 3, 2010

१४ बर्षमा नै कौमार्य गुमाएकी एंजेलिना

बिश्व प्रसिध्द अभिनेत्री एंजेलिनाको बारेमा प्रकासित पुस्तक ‘एंजेलिना एन अनऑथोराइज्‍ड बॉयोग्राफी’ मा उनले १४ बर्षको उमेरमा नै कौमार्य गुमाएको खबर प्रकाशनमा आए देखी उनी फेरी एक पटक चर्चाको शिखरमा पुगेकी छिन्। उनको बारेमा निस्केको यस पुस्तकमा उनलाइ यस्तो कार्यका लागि उनकै आमा मार्चलाइनले प्रोत्‍साहन गैर्ने समेत खुलासा गरिएको छ। यूएसए टूडेका अनुसार उनलाइ उनकी आमा मार्चलाइनले बच्चै देखी मास्‍टर बेड रूम दिने गरेको थियो जँहा उनी आफ्नो केटासंग खुलेर समय बिताउन सक्दथिन्। एंजेलिना को नाम हलिउडका चर्चित नायक लियोनारदो डी कैपरियोसंग पनि जोडिएको थियो। एक समय यी दुइलाइ संगै नुहाइरहेको सबैले देखेका थिए। उक्त किताबमा एंजेलिनाको आमा मार्चलाइनले आफ्नो श्रीमान जोन व्हाइटसंग अल्लगिएपछी उनले एंजेलिनालाइ आफ्नो जीवनबाट टाढा राखेकी थिइन। उक्त घट्ना सन १९७६ मा भएको थियो। यसपछी उनको आमा प्रोड्यूसर बिल डे संग बस्न थालेकी थिइन।

>

Comments :

0 comments to “१४ बर्षमा नै कौमार्य गुमाएकी एंजेलिना”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!