id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, July 23, 2010

चीनमा कलाकारको ओईरो लाग्ने


नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ प्रस्थान गर्दैछन् ।

१८ साउनमा दूतावासले आयोजना गर्ने विशेष कार्यक्रमका लागि अभिनेता हमाल र अभिनेत्री मानन्धर सहित करिब डेढ दर्जन कलाकारलाई निम्तोपत्र दिईएको छ । दूतावासले उक्त दिन बेइजिङमा मुनामदन नाटक प्रदर्शनका लागि निर्देशक सुनिल पोखरेलसहित करिब



डेढ दर्जन कलाकार पनि निम्ता दिएको छ ।

दुई देशबीच सन् १९९५ मा सांस्कृतिक सहयोग सम्बन्धी एक सम्झौता भएपछि हरेक वर्ष सांस्कृतिक आदानप्रदान हुँदै आएका छन्। कुटनीतिक सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठको सन्दर्भमा काठमाडौंस्थित चिनियाँ दूतावासले जुन २००५ मा एक सातासम्म ‘चाइना फेस्टिभल' आयोजना गरेको थियो। डेढ महिनाअघि बेइजिङमा संगीतकार अम्बर गुरुङको ‘अम्बर साँझ' भएको थियो।

>

Comments :

0 comments to “चीनमा कलाकारको ओईरो लाग्ने”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!