id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Monday, July 19, 2010

करिश्माको बायाँ स्तनमा ट्याटु(Karishma's Tattoo On Her Breast)


काठमाडौं । जब अमेरिकाबाट करिश्मा नेपाल फर्किन उनीका विभिन्न नयाँ भावभंगी देखिन थालेका छन् । १२ वर्षे छोरीकि आमा करिश्मा कहिले भित्री कपडा देखिने छोटो मिनिस्कर्टमा समेत देखिन थालेकी छिन् । अहिले भने उनी आफ्नो बायाँ स्तनमा ट्याटु खोपेर चर्चामा आएकी छिन् ।



हुन त नेपाली युवतिका लागि संवेदनशिल अंगमा ट्याटु खोप्नु फेसन नै भएको छ तर कुनै नायिकाले यसरी संवेदनशिल अंगमा ट्याटु खोपेको भने यो पहिलो पटक हो ।
आजभोलि औपचारीक कार्यक्रममा सहभागि हुँदा उनी स्तनको माथिल्लो भागमा खोपिएको ट्याटु देखिने किसिमले कपडा लगाउँछिन् । पहिलो पटक गत मंगलबार लभस्टोरी २०६६ चलचित्रको गीति क्यासेट बिमोचनमा उनी ट्याटुसहित देखा परिन् ।
उनको बाँया स्तनको खोपेको ट्याटु धेरैको आकर्षण बन्यो । तर उनले भने ट्याटु खोपेको ६ महिना भइसकेको बताइन् । रहर लागेर स्तनका साथै शरिरका अन्य भागमा पनि ट्याटु खोपेको बताए पनि शरिरको कुन भाग हो बताउन चाहिनन् ।
४० वर्ष उमेर पुग्न लागेकी यि नायिकाको रहर देखेर कलिउड बजार अहिले निकै तातेको छ । यिनको रहर धेरैलाई चर्चाको विषय बनेको छ ।

>

Comments :

0 comments to “करिश्माको बायाँ स्तनमा ट्याटु(Karishma's Tattoo On Her Breast)”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!