id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Monday, July 19, 2010

तीन वर्षको उमेरमै एल्बम !(Album in the age of 3)



काठमाडौं । तीन वर्षीया बालिका अतिथि केसि अतिथि एल्बमका साथ बजारमा आएकी छिन् । आइतबार आयोजित एक कार्यक्रममा संगितकार अंम्बर गुरुङले एल्बम अतिथिको विमोचन गरे । तीन वर्षीय उमेरमै गीत गाएर



एल्बम निकाल्नु विश्व रेकर्ड भएकाले अतिथिको नाम गिनिज बुक अफ बर्ड रेकर्डमा लेखाउन पहल गरिने उनका बाबुआमाले बताए । त्यसका लागि उनीहरुले सरकारसँग सहयोगको आग्रह गरे । तीन वर्ष आठ महिना उमेर भएकी बालिकाको एल्बममा नौवटा गीतहरु समावेश छन् ।



>

Comments :

0 comments to “तीन वर्षको उमेरमै एल्बम !(Album in the age of 3)”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!