id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Friday, August 20, 2010

हृयाप्पी बर्थडे अरूणिमा

नायिका अरूणिमा लम्साल आज देखी २९ बर्षकी भएकी छिन् । २०३८ साल भदौ ४ गते बिराटनगरको कोशी अञ्चल अस्पतालमा जन्मिएकी नायिका लम्साल आफ्नो जन्म दिन मनाउन आज काठमाण्डौ र्फकदै छिन् । चलचित्र 'बजार' को सुटिङको लागि ९ दिन अघि जोमसोम पुगेकी नायिका लम्साल शुक्रबार बिहान १० बजेको समयमा पोखरामा थिइन् । टेलिफोनबाट जानकारी दिदै लम्सालले भनिन् "अबको केही समयपछी काठमाण्डौ आउँदै छौ ।" बर्थडेको मनाउने त्यस्तो कुनै तयारीमा नरहेको भन्दै लम्सालले काठमाण्डौ आईपुगेपछी भने सायद सेलिब्रेट गर्न सकिने सम्भावना रहेको बताईन् । बर्थडेको लागि त्यस्तो केही नसोचिएको भन्दै उनले 'पहिला काठमाण्डौ पुगौ अनि त्यसपछी सेलिब्रेट गर्न कति बेर लाग्छ र' भन्दै जवाफ दिइन् । यदि तपाई नायिका अरूणिमा लम्साललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना दिन सक्नु हुन्छ । नायिका अरूणिमा लम्साललाई http://thenepaltucson.blogspot.comको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना

>

Comments :

0 comments to “हृयाप्पी बर्थडे अरूणिमा”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!