id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Monday, August 16, 2010

फरिया र चोलीमा रेजिनाको द्वन्द

फरिया र चोली लगाएर नायिकाले फाईट गरेको सायद सुन्नु या देख्नु भएको छैन होला । मंगलबारबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'चम्पा चमेली' मा यहि पहिरनका साथ नायिका रेजिना उप्रेतीले द्वन्द गर्ने भएकी छिन् । राजुध्वज राणाले निर्देशन गर्न लागेको सो चलचित्रको भोली मंगलबारबाट त्रिशुली वरपरका स्थानहरूमा छायाँकन हुँदैछ । नारायण मैनालीले निर्माण गर्न लागेको चलचित्रमा रेजिनाको साथमा राजेश हमाल, शोभिता सिंखडा लगायतका कलाकारहरूले अभिनय गर्ने भएका छन् । दिदी बहिनीको कथामा आधारित रहेर निर्माण गर्न लागिएको उक्त चलचित्रमा हरी लम्सालको संगीत रहने छ । फरिया र चोली लगाएर नायिकाले फाईट गरेको सायद सुन्नु या देख्नु भएको छैन होला । मंगलबारबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'चम्पा चमेली' मा यहि पहिरनका साथ नायिका रेजिना उप्रेतीले द्वन्द गर्ने भएकी छिन् । राजुध्वज राणाले निर्देशन गर्न लागेको सो चलचित्रको भोली मंगलबारबाट त्रिशुली वरपरका स्थानहरूमा छायाँकन हुँदैछ । नारायण मैनालीले निर्माण गर्न लागेको चलचित्रमा रेजिनाको साथमा राजेश हमाल, शोभिता सिंखडा लगायतका कलाकारहरूले अभिनय गर्ने भएका छन् । चलचित्रमा नायिका रेजिनाले 'चम्पा' को भुमिका निर्वाह गर्दैछिन् भने चमेलीको भुमिकामा नयाँ नायिका देखा पर्दैछिन् । यता नायक राजेश भने अन्याय अत्याचारको बिरूद्वमा आवाज उठाउने युवकको भुमिकामा देखा पर्दैछन् । प्राय चलचित्रमा आधुनिक पहिरनमा देखिएकी नायिका सोभिता पहिलो पटक घाँघर लगाएर अभिनय लागेकोले आफ्नो लागि यो नयाँ अनुभव रहने बताईन् । उनले भनिन्, ' म घाँघरमा कस्ती देखिन्छु भनेर आँफैलाई हेर्न मन लागेको छ ।' चलचित्रको कथा पूर्ण रूपमा गाउँले परिबेशमा केन्द्रित छ ।

>

Comments :

0 comments to “फरिया र चोलीमा रेजिनाको द्वन्द”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!