id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Thursday, June 17, 2010

'दिपशिखा' को गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर


नरेश पौड्यालको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'दिपशिखा' को 'किन तिमीले यति धेरै मलाई माया गर्‍यौ...' बोलको गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर गरिएको छ । नरेश पौड्यालको आफ्नै शब्द रहेको यस गीतमा चेतन सापकोटाको संगीत रहेको छ । यस गीतमा जीवन लुईटेल र अरूणिमा लम्सालले अभिनय गरेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र साउनको २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । नायिका अरूणिमा लम्सालको कथा रहेको यस चलचित्रमा जीवन लुईटेल, अरूणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको छ । चलचित्रमा सन् २००७ को ईन्डियन आईडलमा फस्ट रनरअप भएका गायक अमित पलले २ वटा गीत गाएका छन् ।





>

Comments :

0 comments to “'दिपशिखा' को गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!