
श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले आफ्नो नाम लेखिदिएका छन् ।
'साउन महिनामा मेहेन्दी लगाउने परम्परा अनुरूप आफुले घरमा मेहेन्दी लगाईरहेको बेला सुनिल जी आईपुग्नु भयो अनि उहाँले आफ्नो नाम मेरो हातमा लेखिदिनु भयो, तर मैले केही भन्न सकिन' नायिका थापाले बताईन् । यध्पी दायाँ हातको पञ्जामा sunil लेखिएको नाम प्रति आफ्नो 'आपत्ती नरहेको भन्दै बरू रमाईले भएको' झरनाले बताईन ।
It's not something new to have husband's name on wife's hands. But the Movie Creator or her husband Sunil Kumar Thapa himself wrote his name on Jharna Thapa's hands."It's the tradition for women to put tattoos(mehndi) on their hands in the month of Shrawan (July).That's why when I was putting tattoos (mehndi) on my hands, Mr Sunil came there and wrote his name on my hands by tattoos,but I couldn't say nothing.Nothing really matters even if he put his name on my hands, instead it's fun..." she said.
Tuesday, July 27, 2010
Browse » Home » » Sunil's Name On Jharna's Hands ( झरनाको हातमा सुनिलको नाम)
Sunil's Name On Jharna's Hands ( झरनाको हातमा सुनिलको नाम)
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “Sunil's Name On Jharna's Hands ( झरनाको हातमा सुनिलको नाम)”
Post a Comment