id='top'>
नोट
जुलाई २४ को पनि मेरी बास्सै एन टि.भी
बाट प्रसारण हुन सकेन ।

Make this your homepage

Construction Going On, No More Updates Till Done Constructing. Sorry for the inconvenience.
मुटु जली रहेछ (Bhakta Raj Acharya, Satya Raj Acharya & Swaroop Raj Acharya)
Taking Forever To Load This Website Taking Forever To Load This Website??Then Click Here!

Saturday, July 31, 2010

अमेरिकाको टेक्सासमा कार दुर्घटना, एकको मृत्यु

अमेरिकाको टेक्सासमा कार दुर्घटना हुँदा ललितपुर बागडोलका २६ वर्षीय विपिन थापाको मृत्यु भएको छ । गत आइतबार विहान अन्दाजी सवा एक बजे टेक्सासस्थित अर्विङ नजिकै स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्सन नजिकै कार दुर्घटना हुँदा थापाको मृत्यु भएको हो । विपिनसँगै यात्रा गरिरहेका अर्का एक युवा भने अवस्था सामान्य छ । पाटन बागडोल निबासी विपिन युनिभर्सिटी अफ टेक्सासमा स्नातकोत्तर अध्ययन गर्न ६ वर्षअघि अमेरिका पुगेका थिए । मृतकका बाबु भने केयर इन्टरनेशनल अन्तर्गत तान्जानियामा कार्यरत हुनुहुन्छ । मृतकका नातेदारका अनुसार विपिनले चलाइरहेको कारको सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थाहा भएको छ । शवलाई नेपाल पठाउने तयारी भइरहेको टेक्सासबाट हाम्रा सहकर्मिले जानकारी दिनुभयो ।

>

Comments :

0 comments to “अमेरिकाको टेक्सासमा कार दुर्घटना, एकको मृत्यु”

Post a Comment

 

Copyright © 2009 by The Nepal Tucson

Subscribe Me For Other News !!